बागलुङमा पिकअप भ्यान दुर्घटना, चालकसहित पाँच जनाकाे मृत्यु
जैमिनी नगरपालिका– ८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग२च ९२४७ नम्बरकाे पिकअप भ्यान साेमबार बिहान जैमिनी– ७ जैदीको व्यार्थला नजिकै दुर्घटनामा परेको हो।
बिएल संवाददाता - पाेखरा