प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान
प्रधानन्यायाधीशमा सिफारिश प्रकाशमान सिंह राउतसहित राजदूतमा सिफारिस भएका सेवा लम्साल र चित्रलेखा यादवविरुद्ध उजुरी आह्वान भएकाे छ। बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनीहरूविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं