ताप्लेजुङमा पाथीभरा जाने केबलकार निर्माणको विषयलाई लिएर झडप, तीन जना घाइते
फुङ्लिङ नगरपालिका- १० काफ्लेपाटीमा केबलकार निर्माणको शिलान्यास गर्ने कार्यक्रममा अवरोध भएपछि झडप भएको हो। साेही क्रममा तीन जना घाइते भएका हुन्।
बिएल संवाददाता - काठमाडौं