सहकारी ठगीको विषयमा रवि लामिछानेले क्लिन चिट पाइसक्नुभयो: सांसद खनाल
सहकारी ठगीका विषयमा छानबिनका लागि बनेको संसदीय समितिका सदस्यसमेत रहेका उनले भने, ‘जुन आरोप वा आक्षेप माननीय रवि लामिछानेमाथि लागेको थियो, त्यसमा प्रशस्त प्रमाण भेटिएन। सहकारीको रकम अपचलन, पैसा हिनामिना गरेको छ भन्ने आक्षेपबाट पूर्णरुपमा रवि लामिछानेले समितिमार्फत क्लिन चिट पाउनुभएको छ।’
बिएल संवाददाता - काठमाडौं