संविधान दिवस भव्य रुपमा मनाउन मुख्यमन्त्री आचार्यको आह्वान
उनले सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पुर्याउन संविधानको कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
बिएल संवाददाता - दाङ