बिहिबार, २३ अप्रिल २०२६

यस वर्षभित्रै नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाउने प्रधानमन्त्रीकाे अठाेट

नेपाल बाल सङ्गठनद्वारा ६०औँ राष्ट्रिय बाल दिवसका अवसरमा शनिबार प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले पनि ठुलो सङ्ख्यामा बालबालिकाहरु बेसाहारा र अभिभावकबिहीन हुनुका साथै शिक्षा र स्वास्थ्यका अवसरबाट वञ्चित भएको अवस्थामा यस्तो स्थितिलाई बदल्न सरकारले संकल्प गरेको स्पष्ट गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सामसुङविरुद्ध मोबाइल व्यवसायीले गरेको आन्दोलन स्थगित

महासंघ, मोबाइल फोन इम्पोर्टर एसोसियसन र नेपाल मोबाइल बितरक संघकाबीच शुक्रबार भएको त्रिपक्षीय सहमतिपछि महासंघले सामसुङ मोबाइल ब्राण्डविरुद्ध घोषणा गरेको आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अस्ट्रेलियाको पर्थमा नेपाल फेस्टिभल (तस्बिरहरु)

अस्ट्रेलियाको पर्थमा नेपाल फेस्टिभलको आयोजना गरिएको छ। गैरआवासीय नेपाली संघ वेस्टन अस्ट्रेलियाको आयोजनामा फेस्टिभल आयोजना गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बालअधिकारको सुनिश्चितताका लागि सरकार संवेदनशील छ: मन्त्री सुडी

शनिबार राष्ट्रिय बाल दिवस २०८१को अवसरमा बोल्दै मन्त्री सुडीले बालबालिकाको लागि सरकारले आवश्यक बढाउनुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

महानन्द चोकमा हत्या गरिएकी युवतीको पहिचान खुल्यो

झापा अर्जुनधारा ६ को महानन्द चोकमा युवकद्वारा छुरा प्रहार गरी हत्या गरिएकी युवतीको पहिचान खुलेको छ। हत्या गरिएकी युवती अन्दाजी १९ वर्षकी इलाम फिक्कलकी मनिशा लोहार भएको खुलेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

आज यी स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्य उत्तर प्रदेशको आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

मानवसेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८१ सुरु हुँदै, तीन सय जनालाई उद्धार गर्ने अनुमान

शुक्रबार पत्रकार सम्मेलन गर्दै आश्रमले असोज १५ गतेदेखि छठ पर्वको दिनसम्म ‘यो वर्षको चाड पर्वमा कसैले बस्न पर्दैन सडकपेटीमा’ भन्ने अभिष्टले सहयोगका लागि सडक आश्रित मानवहरुको उद्दारको लागि मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८१ को आयोजना गर्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

महाकाली र कर्णाली नदीमा बाढीले पार गर्‍यो खतरा तह

महाकाली  र कर्णाली नदीमा बाढीले खतरा तह पार गरेको छ। महाकालीको परिगोन मापन केन्द्रमा र कर्णालीको चिसापानी मापनकेन्द्रमा बाढीले खतरा तह पार गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दुई कराेड रकम उठ्न बाँकी रहँदै कृष्णमूर्तीले सार्वजनिक गरे काेटिहाेममा ७२ लाख घाटा लागेकाे विवरण

पशुपातिनाथ मन्दिर परिषद्मा एक महिनासम्म संचालन भएको ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’मा घाटा भएको आयव्यय सार्वजनिक गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बागलुङ दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

उनले आफ्नो पार्टीका महिला नेता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा मगर, उनकी आमा गोपीमाया बुढा र सोही पालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको बागलुङमा भएको सवारी दुर्घटनामा निधन भएको खबरले स्तब्ध बनाएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वीर अस्पतालमा जलन उपचार केन्द्र सञ्चालनमा

जलन उपचार केन्द्रमा दुइटा शल्यक्रिया कक्षसहित पाँच आइसियू बेड र १० वटा वार्ड बेड छन्। सरकारले जलन उपचार केन्द्र निर्माणका लागि आर्थिक वर्ष २०८०/८१ मा बजेट विनियोजन गरेको थियो। ५ फागुन ०७९ मा वीरको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेलगत्तै डा. सन्तोष पौडेलले आइसियूसहितको जलन उपचार कक्ष निर्माण गर्ने घोषणा गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘टप ३ लिडर’का लागि भोट मागेर अस्ताइन् ‘भुपेन्द्रा’

३३ वर्षीया भुपेन्द्रा ‘सि लिडर आइकन’को उत्कृष्ट जनप्रतिनिधिमध्ये टप २७ मा छनौट भएकी थिइन्। अब उनी टप ३ का लागि प्रतिस्पर्धामा थिइन्। गाडी दुर्घटनाकाे अघिल्लो दिन उनले भोटसमेत मागेकी थिइन्। फेसबुकमा एउटा फोटो सार्वजनिक गर्दै लेखेकी छिन्, ‘भोटिङ गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केजरीवाललाई सर्वोच्च अदालतले दियो जमानत

न्यायाधीश सूर्यकान्त र उज्ज्वल भुयनको इजलासले उक्त मुद्दाको सुनुवाइ गरेको थियो र सेप्टेम्बर ५ मा फैसला सुरक्षित राखिएको थियो। केजरीवालले सर्वोच्च अदालतमा दुईवटा याचिका दायर गरेका थिए। यसमा एउटा निवेदन जमानत नदिने बिरुद्ध थियो। यस मामिलामा सीबीआईको गिरफ्तारी विरुद्ध दोस्रो याचिका दायर गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा नयाँ भर्ना खुल्यो

प्रहरी निरीक्षकका लागि स्नातक तह पास गरी २० वर्ष उमेर पुगी २५ वर्ष ननाघेको हुनुपर्ने छ भने सहायक निरीक्षकका लागि भने प्रमाणपत्र तह पास गरी १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस कोशी सरकारमा सहभागी, तीन मन्त्री र एक राज्यमन्त्री लिए शपथ

कांग्रेसबाट भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्रालय, खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागलुङ दुर्घटना अपडेट: पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढा मगरको मृत्यु

बागलुङमा बोलेरो जिप दुर्घटनामा परी रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढा मगरको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

गिरीबन्धु टि–स्टेट नजिकै विस्फोट भएको कुकर बम फेला

बिर्तामोड-६ स्यालडागीस्थित गिरीबन्धु टि–स्टेट प्रालिभित्र रहेको शम्सेर एण्ड गंगादेवी टि–स्टेटको कम्पाउण्डको वाल बाहिर विस्फोट भएको कुकर फेला परेको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

धरहरा असोज ३ गतेदेखि सञ्चालन हुने

२०७२ सालको भूकम्पले ढलेको धरहरा आधुनिक र सुविधायुक्त बनाइएको छ। बाहिरीस्वरूप पुरानो धरहराजस्तै देखिने बनाइएको भए पनि भित्री संरचना भने फरक छ। बाहिरबाट हेर्दा ११ तला जस्तो देखिने धरहरामा भित्री संरचना २२ तलाको छ। दुईवटा लिफ्टबाट धरहरा चढ्न सकिने व्यवस्था मिलाइएको छ। भूकम्पले भत्किएको पुरानो धरहराको भग्नावशेष खुलारूपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लागुऔषध कारोबारको आरोपमा पूर्वसांसद श्रेष्ठ पक्राउ

प्रहरीले लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। कास्की प्रहरीले श्रेष्ठलाई बिहीबार पक्राउ गरेको हो। साउन ३ गते पोखरा–२ बसपार्कबाट ४२ वर्षीय प्रकाश थापामगर लागुऔषधसहित पक्राउ परेका थिए। रोल्पाको त्रिवेणी गाउँपालिका–७ घर भई हाल पोखरा–४ नालामुख बस्दै आएका थापामगरका साथबाट प्रहरीले ट्रुपाइन ९७ चक्की बरामद गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ