शुक्रबार, २८ अगस्ट २०२६

उद्याेगी रतन टाटाको ८६ वर्षकाे उमेरमा निधन

भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको छ। ८६ वर्षको उमेरमा मुम्बईमा रतन टाटाको बुधबार राति निधन भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज फूलपाती भित्र्याउने, कालरात्रिको पूजा गर्ने

आजैको दिन गोर्खाबाट नेपाली सेनाले ल्याएको फूलपाती काठमाडौँको हनुमान ढोकाको तलेजु भवानीको मन्दिरमा रहेको दसैँ घरमा पनि भित्र्याइन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दसैंमा पानी पर्छ कि पर्दैन? यस्तो छ पूर्वानूमान

फूलपातीदेखि अष्टमी-नवमी (२५ गते) र दशमी (२६ गते) का दिनमा कोशी प्रदेश र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गौशाला धर्मशालामा बालेन र मारवाडी समुदाय आमने-सामने

बुधबार महानगरका नगरप्रहरीको एउटा टोली धर्मशाला खाली गर्न र त्यहाँ महानगरको ब्यानर टाँस्न गएको थियो। त्यही बेला मारवाडी समुदायले पनि धर्मशालाअघि प्रदर्शन गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दोहोरो नागरिकता समस्या र भूपू गोर्खाको मुद्दामा सरकार गम्भीर छ: ओली

अध्यक्ष डा केसीले ‘एनआरएन नागरिकता’ प्राप्त भएपछि आर्थिक र सामाजिक काममा पनि त्यसको प्रयोगमा समस्या रहेको भन्दै सम्बन्धित निकायलाई परिपत्र गरिदिन पनि ध्यानाकर्षण गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

याङ्जुम शेर्पा बनिन् ८ हजार मिटरभन्दा अग्ला १४वटै हिमाल आराेहण गर्ने पहिलाे नेपाली महिला

चीनमा अवस्थित विश्वकाे १४औँ अग्लाे हिमाल शिशपाङ्माकाे आराेहण पूरा गरेपछि याङ्जुम ८ हजार मिटर माथिका १४वटै हिमाल आराेहण गर्ने पहिलाे नेपाली महिला बनेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लेखा समितिले कुलमान हटाउन नसकेपछि सरकारले नै सोध्यो अमिल्दो स्पष्टिकरण

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन प्रतिनिसभाको सार्वजनिक लेखा समितिले नसकेपछि सरकार आफै अमिल्दा स्पष्टिकरण सोधेर कुलमानलाई हटाउने कसरतमा लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

चाडवाडमा विदेश घुम्ने नेपालीहरू बढ्दो

विदेश घुम्न जाने नेपालीहरूको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ। चाडपर्वको सिजनमा सिजनमा विदेश घुम्ने क्रम बढ्दो रहेको अध्यागमन विभागको तथ्यांकले देखाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नारायणहिटी छोडे पनि याे अवस्था देखेर बेचैन छौं

‘खुसी हुन र रमाउन दशै नै पर्खनुपर्ने नियतीबाट मुक्ति पाएर बाह्रै महिना सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने हाम्रो चाहना पुरा हुन नसक्दा हामीलाई दुःख लाग्नु स्वभाविक हो’ उनले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कोशी र मधेशमा हुनसक्छ वर्षा

कोशी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हुलाक अब ‘विद्युतीय व्यापार’ केन्द्र

‘सूचना प्रविधिको प्रयोगसहित नेपाल हुलाकलाई आन्तरिक र अन्तर्राष्ट्रिय तहमा विद्युतीय व्यापारको केन्द्र बनाउने गरी यसलाई सुदृढ गर्दै लैजान सरकार प्रतिबद्ध छ’ उनले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नवरात्रको सातौं दिन: कात्यायनी देवीको आराधना

नको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रुपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ। कात्यायनी देवीको आज विशेष पूजा आराधना गरिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रपतिद्वारा उच्च पदस्थ र सर्वसाधारणलाई टीका लगाउने समय निर्धारण

राष्ट्रपति रामचन्द्र पौडेलले यस दसैंमा उच्च पदस्थ र सर्वसाधारणलाई टीका लगाउने समय निर्धारण गरेका छन्। यही असोज २६ गतेका दिनको दसैंमा उनले अपरान्ह ३ बजेपछि मात्र उच्च पदस्थ र सर्वसाधारणलाई टीका लगाउने समय निर्धारण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

चार प्रदेशबाट बाहिरियो मनसुन, बाँकी प्रदेशबाट कहिले बाहिरिन्छ?

नेपालका चार प्रदेशबाट मनसुनी प्रणाली बाहिरिएको छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशबाट मनसुन पूर्णरुपमा बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नेपाली र अमेरिकी समलिंगी पुरुषबीचको विवाहलाई पहिलो पटक मान्यता

नेपाली समलिंगी पुरुष र अमेरिकीबीच भएको विवाहलाई पहिलो पटक मान्यता दिँदै नेपालले विवाह दर्ता गरिदिएको छ। नेपाली समलिंगी पुरुषले नेपालमा अमेरिकी समलिंगी पुरुषसँग विवाह दर्ता गरेको संभवत यो पहिलो घटना हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

धवलागिरीमा हराएका पाँच रसियन मृत भेटिए

पाँच पर्वतारोही ७ हजार सात सय मिटरबाट खसेर ७ हजार एक सय मिटरमा पुगेर मृत फेला परेको बताइएको हो। मृत्यु हुनेहरूमा अलेक्जेन्डर दुसेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइ छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघबाट उद्धार कोषमा रकम हस्तान्तारण

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले सहयोग रकम हस्तान्तरण गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दसैं बिदामा पनि खुला रहने मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू आगामी दसैं बिदामा पनि खुला रहनेछन्। आयोगका अनुसार बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म कार्यालयहरू खुला रहनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बजार अनुगमनमा असहयोग गर्नेमाथि कार्वाही गर्ने चेतावनी

आइतबार कालीमाटी र कुलेश्वरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा व्यवसायीहरूले असहयोग गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ