अहिलेको पीडादायी अवस्थामा सबै मिलेर अघि बढ्नुपर्छ: गृहमन्त्री लेखक
‘राजनीतिक दलहरु हिजो पनि विपद्मा एकजुट भएर सामाना गरेको इतिहास छ’, उनले भने, ‘अहिलेको पीडादायी अवस्थामा पनि सबै मिलेर अघि बढ्नुपर्छ।’
बिएल संवाददाता - काठमाडौं