बाँसबारी-बूढानीलकण्ठ सडकको काम चाँडो सक्न स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
काठमाडौँ-५ का निर्वाचित सांसदसमेत रहेका मन्त्री पौडेलले तीन साता अघि मेलम्ची खानेपानी तथा नेपाल विद्युत प्राधिकरणले समयमै मर्मत नगरेपछि धुलो र धुवाँबाट नागरिकले सास्ती पाएको भन्दै कालोपत्रे तत्काल अघि बढाउने व्यवस्था मिलाउन भनेका थिए।
बिएल संवाददाता - काठमाडौं