कोशी सरकारबाट बाहिरियाे माओवादी, समर्थन भने फिर्ता नलिने
नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएकाे छ। शुक्रबार माओवादीका चार मन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएकाे हाे। उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन्।
बिएल संवाददाता - काठमाडौं