गाईजात्राले विकृति र विसङ्गति उजागर गर्ने पर्वः सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले गाईजात्राले नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलासँगै विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ