सिरहाको सर्रे खोलामा फसेका एक जनाको सकुशल उद्धार
सिरहाको लहान नगरपालिका- २४ मानिकदहस्थित सर्रे खोलाको बिच भागमा फसेका एक जनाको सशस्त्र प्रहरीले उद्दार गरेकाे छ।
बिएल संवाददाता - लहान
सिरहाको लहान नगरपालिका- २४ मानिकदहस्थित सर्रे खोलाको बिच भागमा फसेका एक जनाको सशस्त्र प्रहरीले उद्दार गरेकाे छ।
बिएल संवाददाता - लहान
बुधबार सहकारी पीडितहरुसँगको छलफलमा बोल्दै समितिका सभापति सूर्य थापाले कानुनअनुसार जेलमा भएका सहकारी सञ्चालकहरुलाई पनि सोधपुच्छ गरी तथ्य प्रमाणहरु खोज्ने बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
सिन्धुली होटल ढिडो सर्भिस् एण्ड गेष्ट हाउसमा बालिकाहरूलाई राम्रो आम्दानी हुने काममा लगाइदिने प्रलोभनमा पारेर गेष्ट हाउसमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई वेश्यावृत्तिमा लगाएको अनुसन्धानबाट खुल्न आएको छ।
बिएल संवाददाता - काठमाडाैं
ढकालले लामिछानेमाथि सहकारी ठगी प्रकरणमा पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने बताएका हुन्। साथै ढकालले लामिछानेको दुई वटा पासपोर्टको विषयमा पनि पार्टीले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए।
बिएल संवाददाता - काठमाडौं
कांग्रेसले अविरल वर्षाका कारण आएको बाढी, पहिरोलगायतका प्राकृतिक विपद्मा परी दर्जनौँ नागरिकले ज्यान गुमाइसकेको, ठूलो संख्यामा नागरिकहरु घाइते, वेपत्ता भएको भन्दै उनीहरुको उद्धारको लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएको हो।
बिएल संवाददाता - काठमाडौं
उनले आरोप आफैँमा अस्पष्ट रहेको बताउँदै कुन देशको पीआर वा नागरिकता भनेर पनि खुलाइएको छैन र आरोप पूर्णतः निराधार रहेको तथा आफूले छानबिनमा पूरा सहयोग गर्ने बताएकी छन्।
बिएल संवाददाता - काठमाडौं
भारतको नयाँ दिल्लीमा यही जुलाई ११-१२ मा आयोजना हुने दोस्रो बिमस्टेक विदेश मन्त्रीहरूको रिट्रिटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सुश्री सेवा लम्साल आज नयाँ दिल्ली जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
बिएल संवाददाता - काठमाडौं
उत्तर प्रदेशको आगरा-लखनऊ एक्सप्रेसवेमा उन्नावबाट आइरहेको स्लीपर बस दुर्घटना भएको हो। यो बस दुधको ट्यांकरसँग ठोक्किएपछि दुर्घटनाग्रस्त भएको हो।
बिएल संवाददाता - काठमाडौं
‘वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ‘, उपाध्यक्ष राईले भनिन्, ‘सडकमा ठूलो क्षति भएको छ। यसरी नै निरन्तर वर्षा भयो भने अझ बढी क्षति हुनसक्छ।‘
बिएल संवाददाता - भोजपुर
पोखरा महानगरपालिका–२७ स्थित दिपाङ्ग तालको पानी बस्तीमा पस्दा एक तल्ले घर डुबेर फसेका एकै परिवारका ४ जनाकाे बुधबार सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
हालसम्म (१२औँ बैठक) सम्बन्धित निकायहरुसँग आवश्यक कागजात मगाउनुका साथै सहकारीसम्बन्धी समस्या समाधानका क्षेत्रमा काम गर्दै आएका विभिन्न व्यक्तित्व र अनुसन्धानमा खटिएका निकायसँग छलफल गरेकाे समितिले अब भने पीडितसँग प्रत्यक्ष कुराकानी गर्न लागेकाे हाे।
बिएल संवाददाता - काठमाडौं
चिनियाँ पत्रिका ग्लोबल टाइम्सले रुससँग भारतको गहिरो सम्बन्धलाई लिएर पश्चिमी देशहरू बढी चिन्तित देखिएको जनाएको छ। सिचुआन इन्टरनेशनल स्टडीज युनिभर्सिटीका प्रोफेसर लङ जिङचुनले अखबारमा लेखेका छन्, ‘चीनले रुस–भारत घनिष्ठ सम्बन्धलाई खतराको रुपमा देख्दैन। तर पश्चिमी देशहरूचाहिँ असन्तुष्ट देखिन्छन्।’
बिएल संवाददाता - काठमाडौं
अविरल वर्षाको कारण गत जेठ २८ देखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परेर ८० जनाको मृत्यु भएको छ।
बिएल संवाददाता - काठमाडाैं
बेलका र चाैदण्डीगढी नगरपालिकाका केही क्षेत्रमा बाढी पसेकाे हाे। बाढीमा फसेकाहरुकाे सशस्त्र प्रहरी बल र नेपाल प्रहरीकाे टाेलीले उद्दार गरेकाे सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बिएल संवाददाता - उदयपुर
पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ। आजदेखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएको हो।
बिएल संवाददाता - काठमाडाैं
पाेखरा महानगरपालिका- २७ सहेलापाटामा पहिराले घर पुरिँदा २२ वर्षीय भीमबहादुर थापाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकाे छ।
बिएल संवाददाता - पाेखरा
सहकारी ठगी प्रकरणसम्बन्धी अनुसन्धान गर्न बनेकाे संसदीय छानबिन समितिले पीडितहरुसँग छलफल गर्दैछ। बिहीबार (आज) पीडितहरुसँग छलफल गर्ने समिति संयाेजक सूर्य थापाले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
निरन्तरको वर्षासँगै खसेको पहिराले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ। गलकोट नगरपालिका-१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो।
बिएल संवाददाता - बागलुङ
हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
रूकुममा पहिरोले पुरिएका ३ जनाको जीवितै उद्धार गरिएको छ भने एक जनाको शव भेटिएको छ। रुकुम पूर्वी जिल्लाको सिस्ने गाउँपालिका–१ दल्ली गैरामा अविरल वर्षाका कारण २४ असारमा पहिरोमा परी घाइते भएका ३ जनाको शसस्त्र प्रहरीले उद्धार गरेको हो।
बिएल संवाददाता - रूकुम
१ .
२ .
३ .
४ .
५ .