सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
बुधबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ बहुमत पाएका हुन्। मुख्यमन्त्री शाहले प्रदेशसभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३६ र विपक्षमा ८ जना सांसदले मत दिएका थिए। १ जना भने तटस्थमा बसे।
बिएल संवाददाता - काठमाडौं