खगेन्द्र सुनारले हात-खुट्टा बाँधेर सडकमा सुतेर प्रदर्शन गर्ने
दलित अधिकारका लागि १० दिनदेखि नेल झुन्डाएर माइतीघरमा प्रदर्शन गरिरहेका खगेन्द्र सुनारले अब हात खुट्टा बाँधेर सडकमा सुतेर आन्दोलन गर्ने भएका छन्। सुनारले याे जानकारी सामाजिक सञ्जालमार्फत गराएका हुन्।
बिएल संवाददाता - काठमाडाैं