तरकारी बजारको व्यवस्थापनमा नियमितता र कडाई गर्न आवश्यक छ: मन्त्री अधिकारी
मंगलबार कृषि समितिले कालीमाटी फलफूल तथा तरकारी विकास समितिले गरेका कामका सन्दर्भमा आयोजना गरेको कार्यक्रममा उनले कालीमाटी तरकारी बजारमा स्थापनाकालदेखि नै प्याकेजिङ व्यापारको तरिका एउटै रहेको भन्दै त्यसलाई परिवर्तन गर्न आवश्यक रहेको पनि बताए।
बिएल संवाददाता - काठमाडौं