पेट्रोलियम पदार्थ ढुवानीमा भएकाे अवरोध हटाउन कांग्रेसकाे माग
विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले वार्ता र संवादमार्फत् समस्याको समाधान गर्न नेपाल सरकार, नेपाल आयल निगम, निगमको सञ्चालक समिति, निगम व्यवस्थापन र पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घसँग माग गरे।
बिएल संवाददाता - काठमाडौं