संसद भवनभित्र प्रहरीका कमान्डाेले गोली हानी आत्महत्या
संघीय संसद भवन भित्र कार्यरत नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानी आत्महत्या गरेका छन्। उनले शाैचालयमा गोली हानेको स्राेतले बताएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ