बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन्। आइतबार बसेकाे प्रदेशसभा बैठकलाई सम्बोधन गरेर मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं