चार प्रदेशमा बिहानैदेखि झरी, बागमतीमा भारी वर्षाकाे सम्भावना
देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। जल तथा माैसम विज्ञान, माैसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं