संसदमा बोल्दा तथ्यपूर्ण बोलौँ, झुटको सहारा नलिनू: प्रधानमन्त्री ओली
उनले आइतबार संसदमा आफूले उद्योगीको विद्युत लाइन काटेको विषयमा बोलेको विषयलाई संसदमा गलत रुपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएका छन्। आफूले कुनै किसिमको लपन-छपन नगर्ने बताउँदै प्रधानमन्त्री ओलीले उद्योगीले प्रयोग नगरेको महसुल तिर्न नपर्ने र प्रयोग गरेको तिर्नु पर्नेमा आफूले स्पष्ट रुपमा राखेको बताए।
बिएल संवाददाता - काठमाडौं