गण्डकी, कर्णाली र लुम्बिनीमा हावाहुरीसहित वर्षाकाे सम्भावना
हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं