खुट्टाले लेखेर एसईई उत्तीर्ण
'अरूलाई भन्दा मलाई आधा घण्टा बढी समय दिइएको थियो तर मैले खुट्टाले लेख्ने भएकाले सजिलो पक्कै थिएन', खुट्टाले लेखेर एसइई उत्तीर्ण भएका बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुवाका उमेश खत्रीले भने, 'सोचे जतिको त भएन तर पनि यो उपलब्धिमा खुसी छु।'
बिएल संवाददाता - जानकी