जेठ ७ गते विश्वासको मत लिने प्रधानमन्त्रीकाे तयारी
प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएकाे सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं