एसईईको मौका परीक्षा साउन १८ र १९ गते, १ लाख १५ हजार ८३४ परीक्षार्थीले दिन पाउने
परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन्। बोर्डका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन्। त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण भएको छन्।
बिएल संवाददाता - काठमाडौं