प्रधानमन्त्रीले मेसिनबाट रोपे धान (फाेटाे/भिडियाे)
प्रधानमन्त्री प्रचण्डले चितवनको रत्ननगरमा आयोजित २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव- २०८१ का अवसरमा सौराहास्थित बच्छौलीमा पुगेर बहुउद्देश्य कृषक समूहको खेतमा मेसिनको प्रयोग गरी धान रोपेका हुन्।
बिएल संवाददाता - चितवन