‘शान्ति सैनिकहरूको देश’का रूपमा विश्वसामु परिचित गराउन नेपाली सेनाको योगदान महत्त्वपूर्ण छ- प्रधानमन्त्री
स्नातक अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रमलाई आज (बुधबार) सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विशिष्ट साङ्गठनिक क्षमताका आधारमा नेपाली शान्ति सैनिकहरूले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्तिदूतका रूपमा खटिएर विश्वशान्ति स्थापनार्थ महत्त्वपूर्ण योगदान गरेको बताए।
बिएल संवाददाता - काठमाडाैं