बिहिबार, २७ अगस्ट २०२६

दोदा नदीमा बाढी पूर्वसूचना यन्त्र जडान

कञ्चनपुरको दोदा (मछेली) नदीमा बाढी पूर्वसूचना यन्त्र (राडार लेभल सेन्सर) जडान गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरीया कैलालीको प्राविधिक सहयोगमा रु १० लाख बढीको लागतमा   सो यन्त्र जडान गरिएको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

बल्ल पर्‍यो हिउँ

'हिउँ आयो माघ, बुढाबुढी भाग' प्रस्तुत भनाइले बुढाबुढीलाई भाग भनेको छ। माघमा हिउँ पर्दा अत्यधिक चिसो हुन्छ। चिसोमा बुढाबुढीलाई कठिन हुने हुँदा या त न्यानो गर, नभए बुढाबुढी तराई झर भन्न खोजेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

पाँचौं दमक महोत्सव माघ २८ देखि

बुधबार दमकमा पत्रकार सम्मेलन गरी महोत्सव महोत्सव भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको संघका अध्यक्ष गोपाल गुरागाईंले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - दमक

१० किलो गाँजासहित पक्राउ

मकवानपुरको हेटौँडा नगरपालिका– ३ बस्तीपुरका २७ वर्षका पवन गिरीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - बारा

सिंजाको बहुप्राविधिक शिक्षालयका लागि जग्गा पास 

सिंजा गाउँपालिका- ६ स्थित भाडगाउँको दिलौरीमा स्थापना हुने बहुप्राविधिक शिक्षालयको लागि जग्गा पास भएको छ। सिंजा गाउँपालिकाको लगातारको प्रयासपश्चात् सिटिइभीटीले स्वीकृति प्रदान गरेसँगै दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएकाे हो।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

आगामी आर्थिक वर्षको बजेटबारे विषयगत मन्त्रालयसँग छलफल सुरु

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबारे विषयगत मन्त्रालयहरूसँग छलफल सुरु भएको छ। राष्ट्रिय योजना आयोगले आज विभिन्न विषयगत मन्त्रालय र निकायसँग छलफल गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मुगुमा फैलिएको रुघाखोकी भाइरल इन्फ्लुएन्जा

थला परेकामध्ये एक सय ३५ जना गरिएको परीक्षणमा इन्फ्लुएन्जाको लक्षण देखिएको उनीहरुको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि भएको जिल्ला अस्पताल मुगुका डा कमल ढु्ङ्गानाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - मुगु 

न्यायाधीश भुवन गिरीविरुद्धको बलात्कार मुद्दामा मिसिल झिकाउन सर्वोच्चकाे आदेश

कायममुकाम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले बुधबार उक्त मुद्दामा मिसिल झिकाउने आदेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति पौडेलसँग जर्मनीको एफईएसका अध्यक्षको शिष्टाचार भेट

राष्ट्रपतिले काठमाडौँस्थित एफईएस कार्यालयबाट राजनीति, सुशासन, अर्थतन्त्र एवं लोकतन्त्रको क्षेत्रमा सक्रियताका साथ उल्लेखनीय कार्य भएकामा त्यसको सराहना गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आफ्नो जिम्मेवारी पुरा नगर्नेलाई कुनै किसिमको छुट हुँदैन: कार्यकारी निर्देशक भट्टराई

धान, गहुँ, मकै लगायतका बालीको उत्पादन बढाएर मुलुकलाई आत्मनिर्भर बनाउने गरी अगाडि बढिरहेको सरकारको लक्ष्य पूरा गर्नका लागि नार्कका वैज्ञानिक र कर्मचारीले सोहीअनुसार आफ्नो जिम्मेवारी पूरा गर्दै अगाडि बढ्नुपर्ने उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेकपा सांसद नेम्बाङ अचानक बिरामी, हेलिकप्टरमा काठमाडौँ लगिँदै

नेकपा (एमाले) ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङ्लिङ आएका उनी अचानक बिरामी परेका हुन्। सांसद नेम्बाङलाई हेलिकप्टरमा काठमाडौँ लैजाने तयारी भइरहेको एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - ताप्लेजुङ

३३ किलो सुन तस्करी प्रकरण: जाँचबुझ आयोगले लियाे गोरेसँग बयान

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले ३३ किलो सुन तस्करीमा संलग्न चूडामणि उप्रेती ‘गोरे’ सँग बयान लिएकाे छ। सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामा रहेका गोरेलाई बुधबार सिंहदरबारमा झिकाएर बयान लिइएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेवारिसे अवस्थामा नवजात शिशु फेला

बुधबार बिहान साढे ६ बजे जुम्रीमा रहेको होटेल आयुष्मा नजिकैको एउटा घरको छेउमा जस्ताको छाप्रोमा राखिएको अवस्थामा बच्चा रोएको आवाज आएको थियो। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - प्यूठान

सिन्धुपाल्चोकमा कार दुर्घटना, दुई भुटानी नागरिककाे मृत्यु

घाइतेमध्ये चार जना भुटानी नागरिक र एक नेपाली रहेकाे गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए। घाइते नेपाली कार चालक हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुपाल्चोक

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि प्रधानमन्त्रीले गरे नेपाली सेनासँग छलफल

अध्ययन प्रतिवेदनमा बजार व्यवस्थापन हुन नसक्नु, प्रविधिको समयसापेक्ष आधुनिकीकरण हुन नसक्नु, लोडसेडिङको अवस्था हुनु, आवश्यकताभन्दा धेरै जनशक्ति हुँदा आर्थिक भार पर्नु र व्यवस्थापकीय क्षमतामा कमी हुनुआदी कारणले विगतमा उद्योग बन्द हुन पुगेको निष्कर्ष निकालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एक वर्षको अवधिमा कैयौँ साहसिक र जनपक्षीय काम अघि बढाएका छाैँ: प्रधानमन्त्री

चुनौतीपूर्ण परिस्थितिमा गठन भएको आफ्नो नेतृत्वको वर्तमान सरकारले एक वर्ष, एक महिनाको अवधि पूरा गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले यसबीचमा इतिहासले सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय काम अघि बढाएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल

‘नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको निगरानीमा परीक्षण माघ १६ गते सकिएको छ’, उनले भने, ‘सबस्टेशन वरपरका जग्गाधनीको विवादका कारण सबस्टेशन चार्ज र सञ्चालन गर्न समस्या भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

वडा सदस्यले छोरी बेपत्ता बनाएको भन्दै प्रहरीमा उजुरी

तीनवटा भेडा खोसेर छोरीलाई बेपत्ता पारिएको आमा बिस्नकलीको भनाइ छ। उनले नजिकैको शनिगाउँ प्रहरी चौकीमा छोरी बेपत्ता पारिएको भन्दै किटानी जाहेरी दिएकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला