थपिए साढे २ लाखभन्दा धेरै नयाँ मतदाता, अझै पाँच दिन म्याद
जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचन घोषणा गरेपछि मतदाता नामावली ऐन संशोधन गरेर मतदाता नामावली दर्ता खुलाएको थियो।
बिएल संवाददाता - काठमाडौं