उताका ओली र यताका ट्रम्प: उस्तै उस्तै हुन् नानू !
नेपालमा एउटा चप्पलको रेडियो जिंगल लोकप्रिय थियो- हात्ती बलियो कि हात्तीछाप चप्पल बलियो? जवाफमा भनिन्थ्यो, दुबै उस्तै उस्तै हो नानू । तर, अहिले 'उताका ओली र यताका ट्रम्प पनि उस्तै उस्तै हुन् नानू 'भन्ने बेला आएको छ ।
प्रदीप भट्टराई - अमेरिका