रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
धेरै पहिला रेडियो नेपालमा हात्ती छाप चप्पलको एउटा विज्ञापन बज्थ्यो । छोरीले बालाई सोध्थिन्, हात्ती र हात्ती चाप चप्पल कुन बलियो हुन्छ ? जवाफमा बाबु भन्थे, 'दुबै उस्तै उस्तै हुन् नानु ।' हिजोआज नेेपाली राजनीतिका दुई पात्र रवि र ओलीको र प्रवृतिलाईे लिएर त्यस्तै प्रश्न सोध्नुपर्ने हुन्छ, रवि र ओलीमा के फरक छ? उत्तर त्यही भनिदिए हुन्छ, दुबै उस्तै उस्तै हुन् नानू !
डा. प्रदीप भट्टराई - अमेरिका