एमाले राष्ट्रियसभामा ‘शून्य’तिरको यात्रामा
एमाले राष्ट्रियसभामा ‘शून्य’तिरको यात्रामा छ। यो ‘शून्य’ यात्रामा एमालेलाई लैजाने मूलपात्र केपी शर्मा ओली हुन्। उनको पछि लागेर केही पाइन्छ भन्ने लोभीपापीलाई प्रिय नलागे पनि अहिलेको सत्य यही नै हो। यो सत्य सबैभन्दा पहिला ओलीले नै बुझ्नुपर्छ ।
बिएल संवाददाता - अमेरिका