विश्व राजनीतिमा ट्रम्पवादको प्रवेश!
ट्रम्पवाद अमेरिकी राजनीति र समाजमा गहिरो प्रभाव पर्ने विचारधाराको रुपमा विकसित भएको छ। यसले अमेरिका र विश्वव्यापी राजनीति, आर्थिक र सामाजिक संरचनामा महत्वपूर्ण परिवर्तन ल्याएको छ। ट्रम्पको नेतृत्वले रिपब्लिकन पार्टीको रणनीति र विचारधारामा नयाँ दिशा दिएको छ, र यसले अमेरिकाको भविष्यमा एक शक्तिशाली भूमिका खेल्न सक्छ।
डा. महेन्द्रजंग शाह - काठमाडौं