स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
सिमारहित स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता हो र त्यसैले स्वतन्त्रता केवल व्यक्तिको अधिकार मात्र नभई उसको आत्मसम्मानसँग जोडिएको विषय पनि हो। स्वतन्त्रता भनेको आफ्नो स्वाभिमानसँगै अर्काको आत्मसम्मानको रक्षा गर्नु पनि हो। मैंले मेरो अधिकार प्रयोग गर्दा अर्काको डिग्निटी र सम्मानमा हस्तक्षेप गर्नु हुँदैन। यसको सुनिश्चितता कानुन, संविधान र सामाजिक मूल्यहरूले गर्छन्।
बिएल संवाददाता -