मङ्गलबार, ०६ अक्टोबर २०२६

कांग्रेस उपसभापतिमा डा. मिनेन्द्र रिजालको उम्मेदवारी घोषणा

News Image
• • •

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा उम्मेदवारी दिने भएका छन्।

उनले दिउँसो ३ बजेसम्म राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता गर्ने बताए।

डा. रिजाल मोरङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!