बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति गगन थापा एमालेका अध्यक्ष केपी ओली भेट्न गुण्डु पुगेका छन्।
थापा मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेका ओलीको सचिवालय स्रोतले बतायो।
गुण्डु स्रोतका अनुसार थापा मंगलबार साँझ ६:५० मा गुण्डु पुगेका थापाले त्यहाँ करिब एक घण्टा ओलीसँग छलफल गरेर फर्किएका हुन्।
भेटमा समसामयिक राजनीतिक विषय र मधेश सरकारबारे छलफल भएको जनाइएको छ।
कांग्रेसको आधिकारिकता आफ्नो पक्षमा पार्न थापाले बिचौलिया इनम सापकोटामार्फत न्यायाधीशहरूलाई घुस खुवाएको दाबीसहितको विवरण सार्वजनिक भएलगत्तै थापा ओली निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
मंगलबार साँझ नै प्रहरीसँग इनमको बयानको अडियो लिक भएको थियो। बयानमा इनमले कांग्रेस सभापति गगन थापालाई समेत जोडेका छन्।
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया