बिएल संवाददाता
सरकारले प्रहरी महानिरिक्षक दानबहादुर कार्कीलाई पार्टीको निर्देशनबमोजिम पदमुक्त गरिएको बताएको छ।
बुधबारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले यस्तो बताए।
प्रवक्ता पोखरेलले कार्कीलाई कारबाही गरिएको नभइ जिम्मेवारी हेरफेर मात्र गरिएको दाबी गरे।
उनले भने, ‘उहाँलाई कारवाही होइन जिम्मेवारी हेरफेर मात्र गरिएको हो। अब उहाँको भूमिका प्रधानमन्त्रीलाई शान्तिसुरक्षा सम्बन्धी सल्लाह दिने हुन्छ। धेरै ठाउँबाट र हाम्रो पार्टीबाट पनि संवेदनशील विषयमा सरकारले केही गर्नुपर्यो भनेर केही निर्देशन आएको थियो। सुरक्षा सल्लाहकारका रुपमा उहाँको अहिलेको जिम्मेवारी पनि संवेदनशील हो।’
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया