बिएल संवाददाता
संघीय संसदका विपक्षी दलहरू बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलगायत नेताहरू सहभागी छन्।
बैठकमा भर्खरै जारी भएका अध्यादेश, संसद अधिवेशन र समसामयिक राजनीतिक विषयमा विषयमा छलफल हुने बताइएको छ।
विपक्षी दलहरूले आजै संयुक्त पत्रकार सम्मेलन पनि गर्दैछन्। हिजो गर्ने भनिएको पत्रकार सम्मेलनमा साझा धारणा बन्न नसकेपछि आजका लागि सकेको हो। पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषालको २ सदस्यीय कार्यदल बनाएको थियो।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया