बिएल संवाददाता
मातृभूमी जागरण अभियानका प्रस्तावक डा. भीम रावलले एमालेबाट निष्कासित हुनुपर्दा दुःख लागेको बताएका छन्।
मातृभुमी जागरण अभियान साँफेबरले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले ४९ वर्ष पार्टी सदस्य भएको र ५१ वर्षदेखि देश र जनताको लागि बोकेर हिँडेको झण्डा च्यात्न खोज्दा खुसी हुन नसकेको बताएका हुन्।
उनले भने, ‘तपाईंहरूलाई थाहा छ ५१ वर्षसम्म यी डाँडाकाँडामा मैले मार्क्सवाद र लेनिनवादको झण्डा बोकेर हिँडे। यो पार्टीमा सदस्य भएको पनि ४९ वर्ष भएछ। ४९ वर्ष पार्टी सदस्य भएको मलाई निकालेर ५१ वर्षदेखि देश र जनताको लागि बोकेर हिँडेको झण्डा च्यात्न खोज्दा मलाई खुसी अवश्य पनि लागेको छैन।’
उनले दुःखलाई शक्तिमा बदलेर अत्याचारको विरुद्ध उभिनु पर्ने बताए। उनले भने, ‘हामीले यो दुःखलाई शक्तिमा बदलेर अत्याचारको विरुद्धमा शङ्खघोष गर्नु परेको छ। यसका लागि तपाईंहरू दृढताका साथ अगाडि बढ्नुहोस्, तपईंहरू साथ दिनुहोस् नेतृत्व म गर्छु। तपाईंहरू हामी एक्लै छौं भन्ने नठान्नुहोस्।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया