बिएल संवाददाता
राष्ट्रिय एकता अभियानका संयोजक तथा पूर्व एमाले नेता वामदेव गौतम बुधबार एमाले प्रवेश गर्ने भएका छन्।
मंगलबारको एमाले सचिवालय बैठकमा वामदेव गौतमको पार्टीमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफलको एजेन्डा तोकिएको छ।
गौतमको सचिवालय स्रोतका अनुसार आज पार्टीले सकारात्मक निर्णय गर्यो भने भोलि नै पार्टी प्रवेशको तयारी छ। वामदेवले वरिष्ठ उपाध्यक्षको दाबी गरेका स्रोतले बतायो। यद्यपि उनलाई एमालेमा वरिष्ठ नेताको जिम्मेवारीमा भित्र्याउने सम्भावना धेरै छ। आजको एमाले सचिवालय बैठकले यस विषयमा निर्णय गर्ने बताइएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया