बिएल संवाददाता
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको रित्तो गाग्री प्रहरीले खोसेको छ। रित्तो गाग्री बोकेर सिंहदरबारमा प्रवेश गर्न खोजेपछि प्रहरी र हर्कका समर्थकबीच तनाव उत्पन्न भएको थियो।
धरानमा खानेपानी समस्यामा सरकारले चासो नदिएको भन्दै उनले दवाब स्वरुप खाली गाग्री बोकेर प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई भेट्न सिंहदरबार गएका हुन्।
यद्यपि प्रहरीले गाग्री खोसेर उनलाई सिंहदरबार प्रवेश गर्न दिएको छ। उनी सिहंदरबार पसेका छन्।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया