बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।
चिसोका कारण प्रधानमन्त्रीको घाँटीमा समस्या आएको र स्वर भासिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
स्वास्थ्यमा समस्या भएपछि ओलीले बुधवारको पूर्वनिर्धारित कार्यक्रमहरू रद्द गरेका छन्। उनी बालुवाटारमै आराम गरिरहेको सचिवालयले जनाएको छ।
ओली बिरामी भएपछि बुधबार हल चोकमा आयोजना भएको २४ औँ सशस्त्र प्रहरी दिवसमा समेत सहभागी भएनन्।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया