बिएल संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको सङ्कट समाधान गर्न राष्ट्रिय पार्टीको सैद्धान्तिक कार्यदिशा प्रष्ट हुनुपर्ने बताएका छन्।
नेकपा(एस)को काठमाडौँ महानगर कमिटीद्वारा केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले देशको वर्तमान सङ्कट समाधानको स्पष्ट बाटो लिएको राजनीतिक शक्ति आफू नेतृत्वको पार्टी भएको दाबी गरेका छन्।
सो अवसरमा अध्यक्ष नेपालले बझाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीलाई त्यहाँका जनताका लागि सङ्कलन गरिएको राहत सामग्री हस्तान्तरण गरे। बझाङको पाथिभरा गाउँपालिका–१ को मटेला बगडेगाउँका दलित, महिला, एकल महिला र ओझा समुदायका लागि राहत सामग्री उपलब्ध गराइएको हो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया