बिएल संवाददाता
सत्तारुढ गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेलाई नसमेट्ने भएकाे छ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन सम्बद्द ४ दलको बैठकले आसन्न राष्ट्रियसभा निर्वाचनमा एमालेलाई नसमेट्ने निर्णय गरेकाे हाे।
१९ सिट हुने निर्वाचना सत्ता गठबन्धन दलभित्रै सिट बाँडफाँट गरेर जाने निर्णय भएकाे कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
एमालेले पनि १९ सिटमै चुनाव लड्ने निर्णय गरेकोले सत्ता गठबन्धनले पनि गठबन्धनभित्रै सिट बाँडफाँट गरेर चुनाव लड्ने सहमति भएकाे उनले बताए।
उनका अनुसार यसका लागि सत्ता गठबन्धन सबै दलहरूबीच साँझ ५ बजे छलफल हुनेछ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया