बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही राप्रपा गर्ने आन्दोलनको सदस्य सचिव नियुक्त भएका छन्।
बिहिबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पत्र मार्फत राप्रपाले संचालन गर्ने बृहत् आन्दोलनको मुल समितिको सदस्य सचिव तोकेका हुन।
राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले बृहत् आन्दोलन गर्न लागेको अध्यक्ष लिङ्देनले सांसद शाहीलाई दिएको पत्र मार्फत जानकारी दिएका छन्।
'पार्टी केन्द्रीय अध्यक्षको प्रत्यक्ष नेतृत्व र निर्देशनमा रही काम गर्नु हुनेछ,' उनले पत्रमा भनेका छन्, 'तपाईले आन्दोलन परिचालन समितिका संयोजक लगायत मूल समितिबाट गठित समिति एवं उपसमितिहरुसंग समन्वय गरी काम गर्नु हुनेछ।'

‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया