बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राज्यका निकायहरुलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने सर्वदलीय सहमति गरेकाे दिन देश बन्ने बताएका छन्।
संविधानले परिकल्पना गरेकाे समाजका लागि आवश्यक कानुन बनाउन सिंगाे संसदले सर्वदलीय प्रतिबद्धता आवश्यक रहेका उनकाे भनाइ छ। ‘त्यसपछि मिडिया/सोसल मिडियामा कसैलाई फसाउन वा बचाउन कोही दिन-रात नाङ्गो भइरहनु पर्दैन’, उनले भने।
उनले व्यवस्थाका केही ‘हाइज्याकर’हरुलाई चुनावबाट हराउन आँट गरेमात्र पुग्ने दाबी गरे। ‘स्वाद र सुविधाअनुसार गलत ज्ञान पेलेको पेल्यै, पेलेको पेल्यै, पेलेको पेल्यै पनि नगरौँ, देश बन्छ’, उनले उल्लेख गरेका छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया