बिएल संवाददाता
नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैँछ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो २ बजे देखि सुरु हुनेछ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार सोमबार देखि सुरु हुने हिँउदे अधिवेशनमा पार्टीले खेल्ने भुमिका तथा आगामी रणनीतिकाबारेमा छलफल गर्नका लागि उक्त बैठक बोलाईएको हो।
संसदको हिउँदो अधिवेसन माघ २२ गते देखि सुरु हुदैँछ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया