बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक जारी छ। सिंहदरवारस्थित माओवादी संसदीय दल कार्यालयमा बैठक केहीबेर अगाडि सुरु भएकाे हाे।
दिउँसाे ४ बजेदेखि सुरू हुने संसद बैठकअघि दलको बैठक बोलाइएको हो।
प्रधानमन्त्रीसमेत रहेका माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको बैठकमा पार्टीको प्रस्तुति र अडानका बारेमा दिशा-निर्देश गरिरहेका छन्।

‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया