बिएल संवाददाता
वरिष्ठ नेता राजेन्द्र महताेले लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) त्यागेका छन्।
महताेले साेमबार काठमाडाैँकाे प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहमा विशेष पत्रकार सम्मेलनकाे आयाेजना गरेर लाेसपा त्यागेकाे घाेषणा गरेका हुन्।
महताेले लाेसपा त्यागेसँगै ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक नयाँ अभियानकाे सुरुवात गरेका छन्।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया