बिएल संवाददाता
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ।
यसअघि पटक पटक स्थगित हुँदै आएको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरअघि सुरू भएको हो।
बैठकमा पदाधिकारीसहित केन्द्रीय नेताहरूको कार्यविभाजन र आगामी मधेस जागरण अभियानलगायतमा छलफल हुनेछ।
यसैगरी बैठकमा समसामयिक राजनीतिक विषयमा, माओवादी रूपान्तरण अभियानमा सक्रिय नेताहरू र निष्क्रिय नेताहरूको मूल्याङ्कन तथा र हालै सम्पन्न विधान अधिवेशनले लिएका निर्णय कार्यान्वयनको विषयमा छलफल हुनेछ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया