बिएल संवाददाता
प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा प्रधानमन्त्रीको खोजी गरेको छ।
प्रतिनिधिसभाको शुक्रबारकाे बैठकको विशेष समयमा बाेल्दै एमाले सांसद सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हराएको भन्दै खोजी गर्न सभामुखलाई ध्यानाकर्षण गराएका गराए।
‘सरकार जवाफदेही भएन, सरकार हरायो। प्रधानमत्री हराउनुभयो। प्रधानमन्त्रीको खोजी गर्नुपर्यो’, उनले भने, ‘प्रधानमन्त्री खोज्न संसदले एउटा उच्चस्तरीय समिति बनाउनुपर्ने हो कि संसद् स्थगित गर्नुपर्ने हो?’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया